
चाणक्य एकेडेमी तथा ट्रेनिङ सेन्टर
नेपाल प्रहरीको (असई) को लागि आवश्यक बस्तु सामग्रीको साथ प्रकाशन गरिएको पुस्तक पढेर आफुलाई तयार गर्नुहोस् साथै थप कक्षाहरुको लागि हामिलाई सम्पर्क गर्नुहोला । #नेपाल प्रहरी #लोक सेवा तयारी कक्षाहरु
यस एकेडमीका म्यानेजिङ्ग डाइरेक्टर रेशम पराजुली तथा सामान्य ज्ञान र IQ का चर्चित लेखक तथा संकलक टंक के.सी.बाट लिखित गुडविल प्रकाशनबाट प्रकाशित "प्रहरी जवान" परीक्षा सारथि अध्यन गरि लाभ प्राप्त गर्न सम्ब...